डकुमेन्ट्रि कस्तो खाल्को बनोस भन्ने चाहनुहुन्छ ? सुझाब दिनुहोला ।

कृपया तपाईहरुलाई थाहा भएको आफ्नो गाउ ठाउहरुको एतिहासिक , धार्मिक, भोगोलिक आदिको बारेमा जानकारी दिनहुन हार्दिक अनुरोध गर्दछौ।डकुमेन्ट्रि कस्तो खालको बनोस भन्ने चाहनुहुन्छ।कृपया आफ्नो मनमा लागेको कुराहरु निर्धक्क भयर कमेन्ट वा मेलमा राखी दिनहुन हार्दिक अनुरोध गर्दछौ।हाम्रो सम्पर्क मेल khotangdocumentary@gmail.com  or raiadhiraj@gmail.com , फोन नं ८५२-९७०६१९२५(हंगकंग) र ९७७-९८४२८७१९८३(नेपाल) धन्यवाद

16 responses to “डकुमेन्ट्रि कस्तो खाल्को बनोस भन्ने चाहनुहुन्छ ? सुझाब दिनुहोला ।

  1. Dear Khotang Documentry Comittee !
    Again I’m very glad to know about your process of making the best documentry about Khotang. We wish the documentry should be the A-one. But main determining things are timeframe and budget. Within what time and with how much budget you want to complete the documentry? it would be easy if we have those question’s answer.
    We all know Khotang is naturally, culturally and historically an open museum. The documentry should focus on those things. There is an old saying ” BOLNE KO PITHO BIKCHHA; NABOLNE KO CHAMAL PANI BIKDAINA”, I mean to preserve, promote and get benefit from those things; the media play a key role and the documentry is one of them. The Khotang is one of the most Kirat Rai populated district, and they have diverse cultures and languages among Rai community, I think the ducumnentry will focus on this issue.
    I represent from Batase VDC, so if it is possble to consist some account of this VDC, I want to explain as follows:
    1. Marse Village: Renown place for Upadhya Regmi. Even upto Panchayat period, this place was renowned not only in Khotang, but all EDR(Eastern Development region).
    2. Sakelathan Batase : For Rai kirat community, this Sakelathan is famous for 3/4 VDCs and even for nearby Udayapur district.
    3. Bhandareghat and Majhi community : Before suspension bridges in Koshi river, Bhandareghat was one of the biggest ghat to cross the river. And Bhandare is one of the biggest Majhi (marinaliged ethic community) populated village in khotang. And even Mr. Tulsi Prasad Regmi has written a book”Majhi Jat ko Parichaya” based on Bhandare.
    4. Ijara : Ijara is one of famous place for pottery in Batase VDC. The local Kumal pepole make different pottery items traditionally and supply in many parts of Khotang, Bhojpur and Udaypur district.

  2. Subash Rai, Tsuen Wan

    खोटाङग जिल्लाको भौगोलिक परिचय स्वरुप निर्माण हुन गैरहेको खोटाङग बृत्त चित्र एक दस्ताबेजको रुपमा ऐतिहासिक कार्य हो भनेर सम्पुर्ण खोटाङगेले बुझ्न जरुरि छ। भलै यो हङकङ्गको केहि खोटाङ्गे युबाहरुको पहलमा निर्माण हुने भएतापनि यो देशबिदेशमा रहेको र अझ बिशेष आफ्नो जिल्लमानै बसोबास गर्दै आईरहेको हामि खोटाङ्गेहरुको एक ऐतिहासिक परिचय हुनेछ। यस बृत्त चित्र निर्माणमा हामि तपाई जस्ले म खोटाङगे हो भनेर आफुलाई गर्ब मान्छौ अथबा मानिन्छ भने यस्लाई बिभिन्न छेत्रबाट आफ्नो खुबिले सक्दो आर्थिक, बौदिक, सामाजिक, नैतिक तथा भौतिक सहयोग गरि यसको निर्माणकार्यलाई पुरागरि हामि खोटाङगेको पुर्ण परिचय दिन सक्नुनै हामि सम्पुर्ण खोटाङगेको पहिलो प्राथामिकता हुनेछ। त्येसैले मलाई लाग्छ तपाई हामि सबैको साझा काम हो यस बृत्त चित्रको निर्माण पुरागर्नु र अरु समुदायलाई हाम्रो ७६ वोटै गाबिसको भौगोलिक सामाजिक सास्कृतिक लगायतका बिभिन्न परिचयहरु पस्कनु सकौ यस्तै बिभिध कोसेलिहरु बोकेको सङगालो को पोको बनोस भन्ने चाहाना छ मेरो र कामना पनि गर्दछु अनि पुगोस पनि। धन्यबाद् जय खोटाङग सुबाश पुमा राई, हङग कङग

  3. Ganesh Kumar Shakya

    khotang ko ducumentry banne kurama ati nai khusi lagyo. khotang ko ‘historical,geographical,natural’bare ma chahi navulnu hola.tyaha bhayeka purana math-mandir,ritiriwaz,dharma, chalchalan,saskriti,silalekha ra kastakar jan- jiban bare ma sametiyos. khotang (word) kasari establish bhayo tyo pani samabes hunuparyo. __Ganesh Kumar Shakya – now QATAR

  4. Dear All members,
    It is an excellent idea and I wish you a good luck for this. Please ensure that all culture, tradition, festivals and natural resources’ are included from all Village Development Committee.
    Make it faire and if possible give equal time to all the VDC but little bit more for Diktel Bazzar. I and my community are happy to help you about Sungdel VDC, if required.
    Wish you a Happy New Year
    Mr Yogesh Rai (Koyee)
    Khotang Sungel

  5. कीरात को छोरो कीराती हुँ म केदार मेरोनाउ
    देबिस्थान गा बि स खोटाङ जिल्ला पौवा हो घरगाउ

    चिम्रे छन आँखा काला छन केस गहु गोरो मुहार
    मिजास छन आनी जुझारु बानी समग्र जुहार

    रावा र सावा बुवा र रुवा खोला छन सुसेल्ने
    परदेश बाट खोटाङगे गाउ लाई सधैं गर्छु सम्झने

  6. documentry should be atractive which specially related with history, folk society ,political stability and others too, for example I borned at debisthan so I know why,how,when who creat to debisthan word,it was not known debisthan before 2036 B.S. but now it is famous to debisthan so what’s the history of khaniyabas as well as pouwa and other words too… it have a long history all abaut it. can u please research and ask to local people when u preparing to out all documentry.
    Mr Kedar Kirawa now Singapore.

  7. खोटाङको निम्ति बिदेस रहेर पनि डकुमेन्ट्री बनाउन लाग्नु भएकोमा र्सब प्रथम राम्रो कामकोलागि शुभकामना दिदै खोटाङ अर्खौले स्थित किरात उद्गम भूमि तुवाचुङ जायजुङ सम्रक्षण त्रि्र रुपले भई रहेकोले उक्त ठाउको धार्मिक पक्षलाई पनि समेट्नको लागि साथै सुरुमा खोटाङ नामकरण कसरी रहन ग्ायो भन्ने राख्नु भयो भने राम्रो हुने थियो ।

    खोटाङमा खोटेहाङ भन्ने राजा थियो त्यही राजाको नामबाट खोटेहाङबाट अप्रभंर्सभई खोटाङ रहन गएको हो । मईले बुझेको ।
    सुमन राई दोर्पा चिउरीडाडा १ हाल ल.पु.उ.म.न.पा.१४ ताल्छिखेल ललितपुर ।
    फोन न.९८४९२८८७८९

  8. I am proud to be Khotang bashi. I am very optimistic and hopefull this documentary will cover traditions, cultures, natural and human resources, history, people’s aspiration for development, economic/tourism potentials of Khotang. All in all this will educate us from the past, guide through present and give us opportunities to peek for the future.
    Last but not least wish you very best of luck.

    Nareshkumar Rai

  9. Bhagawan Chamling

    बृत्तचित्र निर्माण समुहका सबै भाईहरुलाई बधाई छ । र मेरोसल्लाहा नेपालमा जेजती खोलानाला कोशी नदी ताल तलैया छन् । तिसबैलाई हिजोअस्ती भर्खर २५० बर्ष अघि मात्र नेपाल प्रवेसगरेका बाहुन-छेत्रीहरुले रामले तपस्य गरेको सिता नुहाएको अनेक यस्ता बाहान बाजिगरेर हिन्दुकरन गरेकाछन हिजोका मङोल्का राज्जे वा किरात राज्येमा किरातीहरुको केहि पहिचान नहुनु हिन्दुहरुको हुनुमा ठुलो षड्यन्त्र छ । हलेशीथान महादेउ किरातीदेवतालाई कसरी हिन्दुकरन गरियो । अव हलेशीमा भेछु वाशिमले पुजागर्ने बेला आयकोछ किराती नोछोँबाट त्यँहाँ पुजापठा गर्ने सक्नुपर्दछ । किरात राज्यका बिषय शोद्धा पढेका बाहुन् छेत्रिसंग सोधनुलाग्नु भयो भने गल्ती इन्फर्मेसन हुन्छ । नपढेका किराती पाकाउमेर्का रैहरुलाइनै सोधेर किरात बस्तीको ईतिहास बनाउनु आवश्यक छ ,
    (क ) वर-पिपल किरातीहरुको धर्मी ब्रिछेय हो । किरातीहरुले आफ्नुपुर्खाहरु पित्रीहरुको नाम्मा चौतारा बनायर बरर्पिपल रोप्ने प्रचलन छ् । यसको पनि व्याख्या हुनुपर्छ
    (ख ) दक्षिणमा बिशाल बाराहापोखरी छ । त्यो पोखरी दिउसै भुलुक्क पानी उम्लेर एउटा किराती राइको घर त्याँहाँ लोपभएकोले अझपनि मधेदिन्मा भालेबासेको सुनिन्छ भन्ने कहावत छ ।
    (ग ) साप्शु खोला शितरहेको किराती आख्यन
    (घ ) रावा खोला र सावाखोलासँगको किराती आख्यान
    (ङ ) दुधकोशीकोसंग किरातिहरुको ऐतिहाँशिक किम्मदन्ती केछ ?
    (छ ) बुँवाखोला र किराती साछेत पन्चकन्ने पोखरीको लामो कथा छ खोजिहोस् ,
    (ज ) दक्षिणमा टुवाखोला र चिप्रिङ खोलाको पनि किराती काहानी छ सोध हवोस
    (झ ) जुरेथुम्की डाँडा र सेल्मेको अशली किराती नाम “तोयाचुङ र मोबोरुङ” हो त्योनाम धामीहरुले हाम्रा पित्रीलाई बटोलाउँद अशलि किराती नाम आउने गर्छ
    मोबोरुङ जुरेथुम्की हो र तोयाचुङ सेल्मेहो ,यसता ऐतिहाशी बिषय अवहामी किरातीहरुले जोगाउन अभियान शुरुगर्नु पर्छ ।

    • +बृत्तचित्र निर्माण समुह लाइ मेरो पानी बधाई छ .यहाँ माथि भगवन चामलिंग जी ले धेरै कुरा लेखन खोज्नु भय जस्तो लाग्यो .वह।ले भने जस्तो हो भने त त्यों कसरी खोटांग को बृत्तचित्र भयो वह। लाई येती कुरा पनि ख्याल रहेनछ
      खोटांग माँ किरात को अलाबा अरु जातजाती , धर्मं ,भेसभूसा लिंग,खोलानाला मठमंदिर आदिइत्तदी…….तेस्तै .
      (क ) वर-पिपल किरातीहरुको धर्मी ब्रिछेय हो ?
      तेस्लाई अरु जाती ले कहा होइना भनेको छ तेस्मा तपाईलाई के आपति …
      ख. दक्षिणमा बिशाल बाराहापोखरी छ . तेस्मा कसलाई रोकावत छ .की त्यों पोखरी मा फेरी किरात को घर बन्नू पर्यो …..????
      (ग ) साप्शु खोला शितरहेको किराती आख्यन ????
      (घ ) रावा खोला र सावाखोलासँगको किराती आख्यान ? ???
      (ङ ) दुधकोशीकोसंग किरातिहरुको ऐतिहाँशिक किम्मदन्ती केछ ?????
      (छ ) बुँवाखोला र किराती साछेत पन्चकन्ने पोखरीको लामो कथा छ खोजिहोस् ,????
      (ज ) दक्षिणमा टुवाखोला र चिप्रिङ खोलाको पनि किराती काहानी छ सोध हवोस???
      (झ ) जुरेथुम्की डाँडा र सेल्मेको अशली किराती नाम “तोयाचुङ र मोबोरुङ” हो???? त्योनाम धामीहरुले हाम्रा पित्रीलाई बटोलाउँद अशलि किराती नाम आउने गर्छ
      मोबोरुङ जुरेथुम्की हो र तोयाचुङ सेल्मेहो ,यसता ऐतिहाशी बिषय अवहामी किरातीहरुले जोगाउन अभियान शुरुगर्नु पर्छ ।
      इ माथिका सबै कुरा पडदा मलाई आचाम्मा लाग्यो यदि भगवन चामलिंग जी ले भने जस्तो खोटांग को बृत्तचित्र त कसरी बन्ला ???
      चामलिंग जी ले खोटांग मेरो पेवा भन्ने सोच नाराक्नु भय राम्रो ………………सबै कुरा किरात को मात्र जोदियको लेक्नु पर्ने हो भने लेक्नुस किरात
      को बंग्सवाली तेस्मा सबै किरात को कुरा आउछा आरू पछी ………
      धन्नेबाद

  10. धन्यवाद सम्पुर्ण कमेन्ट कर्ताहरुमा।हामी सके सम्म खोजमुलक र ईतिहासलाई समेटने छौ।यसरीनै कमेन्ट मार्फत सुझब दिई रहनुहुनेछ भन्ने फेरि पनि आशा राख्दछौ। निर्माण समिति

    • बृत्तचित्र निर्माण समुह लाइ मेरो पानी बधाई छ .यहाँ माथि भगवन चामलिंग जी ले धेरै कुरा लेखन खोज्नु भय जस्तो लाग्यो .वह।ले भने जस्तो हो भने त त्यों कसरी खोटांग को बृत्तचित्र भयो वह। लाई येती कुरा पनि ख्याल रहेनछ

      इ माथिका सबै कुरा पडदा मलाई चाम्मा लाग्यो यदि भगवन चामलिंग जी ले भने जस्तो खोटांग को बृत्तचित्र त कसरी बन्ला ???
      चामलिंग जी ले खोटांग मेरो पेवा भन्ने सोच नाराक्नु भय राम्रो ………………सबै कुरा किरात को मात्र जोदियको लेक्नु पर्ने हो भने लेक्नुस किरात
      को बंग्सवाली तेस्मा सबै किरात को कुरा आउछा आरू पछी ………
      धन्नेबाद

  11. ल बधाइ छ तपाईं हरुलाई यो काय शुरु गर्नु भ्एकोमा र यो डकुमेन्ट्री बनौदा कुनै पनि जिल्ला छुट्नु हुँदैन कुरा तै हो बरु सहयोग क गर्नु पर्ने हामी सबैले गरुला

  12. Khotang Ducumentry Comitte Lai Suvhkamana Chha. Ajja Ko Paryatan Yug Ko Samay ma Khotang Ko Samvhavit Paryatakiya Chhetra Dekhi K K Ma Lagani Garna Garauna Sakinchha K K Kura Ko Promot Garda Tyeha Ko Basinda Lai faida Pugchha Treeking Hiking Ko samvhabana Haru, Kasari hunchha Khotang Basi Lai Pani faida Pugosh Mero Chahana Chai Yehi Nai ho . Baki Vhasa rahan sahan Jati Dharma Ko kUra Ta Abssya Nai Hunchha Ducumentry ma Ani Galat Info Huna Vhayana ,Malai dar Lagchha Praya Jaso Harek din Nepal Ko Rastriya Star ko dainik Samcharpatra dekhi Saftahik Ma Khotang Ko auta Na auta ta News Info Haru Hunchha Nai Tara Kati Patak Navhaya ko badhai Chadhai Pani Hunchha Tyo ramro Vhayan Yedi Kohi aru Jilla Bata tyo Padhera Jada Tyeha Usle Vhetena Vhane Uslai Kasto Lagchha Hola ??? Alik Chhoto Nai Vhayo Bhane Ramro hunchha Timeline. Tapai Haru Le Garna Lage Ko Kaam ,Kam Srahaniya, Abasya Chhoina.

  13. हाल सम्म करिब २ तिहाई खिच्ने काम सकिएको जानकारि गराउदछौ। डकुमेन्ट्रि डिसेम्बर मा देखाउने योजनामा रहेको जानकारि गराउदछौ। धन्यबाद

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s