खोटांग जिल्लाको वृत्तचित्र निर्माण हुने


हंगकंगमा रहेका केही खोटांगे युवाहरूको विशेष पहलमा खोटांग जिल्लाको वृत्तचित्र निर्माण हुने भएकोछ । निर्माण समितिका सम्योजक अधिराज राई “प्रकाश” ले जानकारी गराए अनुसार उक्त वृत्तचित्र सन् २०११ को पहिलो महिनाबाट निर्माण कार्य सुरू गरी तेसै वर्षको अन्त्यसम्ममा सम्पन्न गरिने छ । उक्त निर्माण समितिका नेपाल संयोजक भोगेन्द्र राई रहनेछन् भने निर्माण समितिमा जम्मा ११ जना रहेकाछन् । जसमा कोषाध्याक्ष देवीदास राई, सदस्यहरुमा किन्दर राई , लोकनारायण जोशी, मनिकुमार राई, सुवास राई , धर्मेन्द्र राजभण्डारी,मनिराज साम्पाङ राई,शिवराज राई र जजिन चाम्लिङ  रहेकाछन् । वृत्तचित्रको मुख्य उदेस्य भनेको खोटाङ जिल्लाको समग्र परिचय प्रस्तुत गर्नु रहनेछ । भौगोलिक, सास्कृतिक, सामाजिक, धार्मिक ,साहित्यिक, खेलकुद औधोगिक लगायतका विषयहरू यसमा समेटिने र ७६ ओटै गाबिसको परिचायत्मक झलकहरू पनि समेटिने जानकारी गराईएकोछ ।

5 responses to “खोटांग जिल्लाको वृत्तचित्र निर्माण हुने

  1. डकुमेन्ट्रि भनेको जुन ठाउँको तयार गरिने हो त्यहिभएको सम्पूर्ण भौतिक चिजलाई जस्ताको त्यस्तै उतार्नु हो त्यसैले क्यामेरा मिलाएर चलाए पुग्छ फिल्मको जस्तो क्यामेराले चमत्कारनै देखाउनु चाहि पर्दैन तर क्यामेराले खिचेर ल्याएको सामग्रीलाई कसरी मिलाएर राख्ने यस्लाई महत्व दिनु पर्ने हुन्छ । ठूलो चिजलाई त टाढैबाट देखिन्छ तर सानो चिजलाई नछुटाई देखाई दिनु पर्ने हुन्छ । सबै जातजातिको संस्कार, भेषभूषा,रितिरिवाज,रहनसहन, धर्मकर्म,मौलिक खाना, आदि धेरै होस गरेर समेटिनु पर्छ धेरै डकुमेन्ट्रिहरु हेरियो तर त्यहा भएको बहुल जातिको धेरै राखेर अल्पबहुल जातिलाई समेट्न कन्जुसाई गरेको पाईयो ।
    अन्त्यमा सफल्ताको शुभकामना ।

    • पितामम्बर जि को कुरा मा म पुरा शाहमत छु। निर्माण समती लाई मेरो पनि शुभकामना .

  2. राज कुमार राइ "बुइपाली"

    माथी पिताम्बर राइ ज्युले जे जति भन्नु भएको छ <> हुनु त भन्नु जस्तो काम गर्नु त्यति सजिलो हुन्न !! जेहोस, हाम्रो तर्फबाट सफलताको कामना छ । तपाईंहरुको कार्यशैली चाडै अगाडि बढ्नु सकोस यहि मेरो हार्दिक कामना छ र अन्तमा नव बर्ष २०६८ सालको हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्नु म चाहन्छु ।

  3. verry good news, im from haunchur, i work in media and making doc umentry. if u need my help please contact 014110810,9741074513.sinamangal,kathmandu.

  4. पितामम्बर जि को कुरा मा म पुरा शाहमत छु।डकुमेन्ट्रि निर्माण समती लाई मेरो पनि शुभकामना .

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s