| भिजिटर संख्या |
देश विदेशमा रहेका संघ सस्था वा समुहहरुबाट खोटाङमा केहि सामाजिक काम गर्नु भएकोछ भने कृपया जानकारि गराउनुहोला। साथै देश विदेशमा खोटांगका संघ सस्थाहरुले गरेको सामजिक कृयाकलापहरुको सम्भव भए भिडियो फुटेज नभय फोटो Continue reading
| भिजिटर संख्या |
देश विदेशमा रहेका संघ सस्था वा समुहहरुबाट खोटाङमा केहि सामाजिक काम गर्नु भएकोछ भने कृपया जानकारि गराउनुहोला। साथै देश विदेशमा खोटांगका संघ सस्थाहरुले गरेको सामजिक कृयाकलापहरुको सम्भव भए भिडियो फुटेज नभय फोटो Continue reading
Posted in सूचना / अपिल
कृपया तपाईहरुलाई थाहा भएको आफ्नो गाउ ठाउहरुको एतिहासिक , धार्मिक, भोगोलिक आदिको बारेमा जानकारी दिनहुन हार्दिक अनुरोध गर्दछौ।डकुमेन्ट्रि कस्तो खालको बनोस भन्ने चाहनुहुन्छ।कृपया आफ्नो मनमा लागेको कुराहरु निर्धक्क भयर कमेन्ट वा मेलमा राखी दिनहुन हार्दिक अनुरोध गर्दछौ।हाम्रो सम्पर्क मेल khotangdocumentary@gmail.com or raiadhiraj@gmail.com , फोन नं ८५२-९७०६१९२५(हंगकंग) र ९७७-९८४२८७१९८३(नेपाल) धन्यवाद
Posted in सुझाब संकलन
हंगकंगमा रहेका केही खोटांगे युवाहरूको विशेष पहलमा खोटांग जिल्लाको वृत्तचित्र निर्माण हुने भएकोछ । निर्माण समितिका सम्योजक अधिराज राई “प्रकाश” ले जानकारी गराए अनुसार उक्त वृत्तचित्र सन् २०११ को पहिलो महिनाबाट निर्माण कार्य सुरू गरी तेसै वर्षको अन्त्यसम्ममा सम्पन्न गरिने छ । उक्त निर्माण समितिका नेपाल संयोजक भोगेन्द्र राई रहनेछन् भने निर्माण समितिमा जम्मा ११ जना रहेकाछन् । जसमा कोषाध्याक्ष देवीदास राई, सदस्यहरुमा किन्दर राई , लोकनारायण जोशी, मनिकुमार राई, सुवास राई , धर्मेन्द्र राजभण्डारी,मनिराज साम्पाङ राई,शिवराज राई र जजिन चाम्लिङ रहेकाछन् । वृत्तचित्रको मुख्य उदेस्य भनेको खोटाङ जिल्लाको समग्र परिचय प्रस्तुत गर्नु रहनेछ । भौगोलिक, सास्कृतिक, सामाजिक, धार्मिक ,साहित्यिक, खेलकुद औधोगिक लगायतका विषयहरू यसमा समेटिने र ७६ ओटै गाबिसको परिचायत्मक झलकहरू पनि समेटिने जानकारी गराईएकोछ ।
Posted in खवरहरु